आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितवनमा चट्याङ लागेर चारजना घाइते

  • प्रकाशित मिति : बुधबार, चैत्र २१, २०७४



  • चितवन, चैत २१ । पूर्वी चितवनको खैरहनी नगरपालिका–१ स्थित सिमलघारीमा चट्याङ लागेर बुधबार चारजना घाइते भएका छन् ।

    चट्याङ लागेर बाख्रा चराउन पुगेका रत्ननगर नगरपालिका–५ की ४५ वर्षीया सुशीला परियार, सोही स्थानकी १२ वर्षीया ज्योती परियार, १० वर्षीया सिम्रन परियार र ९ वर्षीया गाजल परियार घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइते सुशीलाको खैरहनीमै उपचार भइरहेको छ भने अरु तीनजना बालिकाहरुलाई थप उपचारका लागि भरतपुर ल्याइएको छ ।

    यस्तै, चट्याङ लागेर ७ ओटा बाख्रासमेत मरेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij