बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

गंगबुस्थित एक होटलमा युवती मृत फेला

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २३, २०७४



  • काठमाडौंको गंगबुस्थित होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन्।

    भुमेश्वरी होटलको कोठा नम्बर २०३ मा एक युवती मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी विश्वराज पोखरेलले जानकारी दिए।

    बिहिबार एक युवक सँगसँगै होटल पुगेकी युवती मृत अवस्थामा फेला परेकी हुन्। उनीसँगै होटलमा गएका युवाको पहिचान भइसकेकाले खोजी भइरहेको एसएसपी पोखरेले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij