प्रकाशित मिति : बुधबार, बैशाख ५, २०७५
निर्वाचनपछी निर्बाचित वलीले आफ्नो वडामा स्थानीय बुद्धिजीवी र अग्रजहरुलाई जम्मा गरेर सोही भेलाबाट १ करोडको लगानीमा आफ्नो वडाको जुम्लेकुलाबाट खैरेनी हुँदै सिम्ठाना जाने काम शुरुआत भएको छ । दुबिचौर बुढाडाबर कुलोमा कल्भर्ट निर्माणकार्य हुँदै, बुढाडाबर गन्जिरा र कपासे डाँडामा ५/५ लाखका तीन वटा बाटाहरु निर्माणकार्य हुदै, हिलेखानी कुलोको लागी ९ लाख काम हुदै र दुबिचौर बाट गिद्दिन्ने जाने बाटोको लागि १५ लाख छुट्याइएको काम हुने क्रममा रहेकोे उहाँको भनाई छ ।
आफ्नो वडामा खानेपानीको ठुलो समस्या भएकोले छिट्टै यस्को तयारी गरिने , सरकारी बिद्यालयमा पढाउने शिक्षकको कमजोरी पत्ता लगाई समस्याको समाधान गर्ने , ३५ जना शिक्षकलाई राजधानी काठमाडौबाट, ३ जना प्रशिक्षक ल्याई मण्टेश्वरी कक्षाको तालीम दिईदै ।
उहाँको जस्तै सबैवडाध्यक्षलाई कृषिको बिकास गर्ने ईच्छा भएको खण्डमा यो देशमा भएका युवाहरूलाई बिदेशी भुमिमा
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij