बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

अवैध विदेशी मुद्रासहित चिनीयाँ नागरिक पक्राउ

  • प्रकाशित मिति : आइतवार, बैशाख ९, २०७५



  • प्रहरीले अवैध विदेशी मुद्रासहित चिनीयाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

    बिमान बंगलादेशको फ्लाट नं. बीई ०७२ बाट ढाका उड्ने तयारीमा रहेका एक चिनियाँ नागरिकलाई अवैध ३८ हजार १ सय चिनीयाँ युआन र १९ हजार ९ अमेरिकी डलरसहित विमानस्थलबाट पक्राउ गरेको हो।

    पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको विमानस्थल प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij