बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

अवैध २० लाख रुपैयाँसहित सोल्टीमोडबाट एक जना पक्राउ

  • प्रकाशित मिति : बुधबार, बैशाख १९, २०७५



  • अवैध २० लाख रुपैयाँसहित प्रहरीले एक व्यवसायीलाई पक्राउ गरेको छ।

    महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले सोल्टीमोडबाट चितवनका रमेश सापकोटालाई पक्राउ गरेको हो।

    बा १३ च ५६०२ नम्बरको गाडीमा चेकजाँच गर्ने क्रममा उनको साथबाट २० लाख रुपैयाँ स्रोत नखुलेको अवस्थामा पक्राउ परेको काठमाडौं प्रहरीले जनाएको छ।

    सापकोटाले बरामद रकमको स्रोत देखाउन नसकेका कारण नियन्त्रणमा लिएको र सोको बारेमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोेहन थापाले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij