बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दाङमा रिपुमर्दन गणद्वारा विद्यालयलाई शौचालय हस्तान्तरण

  • प्रकाशित मिति : बुधबार, बैशाख २६, २०७५



  • बिनिता शर्मा , दाङ । होडबाङ घोराही उपमहानगरपालिका १९ होडाबाङ स्थित भगवतीमा बिमा अध्यापन /अध्यन शिक्षक तथा विद्यार्थीहरुका लागी घोराहीमा रहेको रिपुमर्दन गणले करीब २ लाख ८० हजारको लागतमा २ कोठे शौचालय निर्माण गरेको छ ।
    गणका गणपति प्रमुख सेनानी श्री राजन बुढाथोकीले विद्यालयलाई एक कार्यक्रमको आयोजना गरि शौचालय हस्तान्तरण गर्नु भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij