बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

१० महिनामा सवा खर्ब रुपैयाँ बराबरको इन्धन आयात

  • प्रकाशित मिति : बिहिबार, बैशाख २७, २०७५



  • काठमाडौं, वैशाख २७ । मुलुकमा पछिल्ला १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ ।

    इन्धन आयात गर्दा मुलुकले १० महिनामा १ खर्ब १७ अर्ब रुपैयाँ खर्चनु परेको हो ।

    मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा छ ।

    नेपाल आयाल निगमका अनुसार पछिल्लो १० महिनामा १ खर्ब १७ अर्ब २३ करोड रुपैयाँ बराबरको २१ लाख ३५ हजार ९०८ किलोलिटर इन्धन भित्रिएको हो । –कारोबार दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij