बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

आजको राशिफल

  • प्रकाशित मिति : सोमवार, बैशाख ३१, २०७५



  • आज  मिति : २०७५/०१/३१    गते सोमवार तदनुसार १४ मे २०१८,ज्येष्ठ कृष्ण पक्ष चतुर्दशी तिथि साँझ १९:१७ बजे सम्म । आजको नक्षत्र अश्विनी विहान ११:५९ बजे सम्म ।

    कपिलदेव सुवेदी                            उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय                सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद्                    ज्यौतिष परामर्श केन्द्र                         वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा                        बिजौरी,दाङ                        ९८४७८२२७११,९८६८६५११२१,९८४७८३३६२३

    मेष                               (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ)            स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । पारिवारीक प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । अन्नलाभ हुनेछ ।

    बृष                             (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)        प्रियजन संग बिछोड, शारीरिक समस्याले मनमा चिन्ता, आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । अनावश्यक रुपमा धन खर्च हुनेछ ।

    मिथुन                           (का,की,कु,घ,ङ,छ,के,को,हा)        कामहरु बन्दै जाने, आफन्तहरु तथा मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ ।

    कर्कट                                         (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)

    मनले चिताएको काममा सफलता मिल्ने योग छ । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ ।

    सिंह                                         (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)

    सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायमा फाइदा हुनेछ ।

    कन्या                            (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)            पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला ।

    तुला                            (रा,री,रु,रे,रो,ता,ती,तु,ते)

    आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसाय सफल रहला ।

    बृश्चिक                            (तो,ना,नी,नू,ने,नो,या,यी,यू)        आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ ।

    धनु                            (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे) मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण हुनेछ । धन आर्जनको योग बनेको छ । उपहार प्राप्त हुन सक्नेछ । अध्ययन अध्यापनको मार्ग शुभ रहेकोछ ।

    मकर                            (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)            आफन्तहरु संग झगडा हुनसक्छ । पेट सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ ।

    कुम्भ                            (गू,गे,गो,सा,सी,सु,से,सो,दा)

    आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योगछ । उपहार प्राप्त हुनेछ ।

    मीन                            (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)        मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij