बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

भारतको गोदावरी नदीमा डुंगा डुब्दा ३० बेपत्ता, बनारसमा पुल खस्दा १८ जनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २, २०७५



  • काठमाडौं, जेठ २ । भारतको आन्द्रप्रदेशको गोदावरी नदीमा एक डुंगा डुब्दा ३० जना डुबेको आशंका गरिएको छ ।

    डुंगामा रहेका चालक र अरु १० यात्रुलाई भने सुरक्षित उद्धार गरिएको छ । भारी बर्षा र हावाहुरीका कारण घटना भएको अनुमान गरिएको छ ।

    सोही नदीमा गत साता एक डुंगामा बिद्युत सर्ट भई आगलागी हुँदा ८० जनाको उद्धार गरिएको थियो ।

    यता बनारसमा एउटा बन्दै गरेको आकाशे पसल खस्दा १८ जनाको मृत्यु भएको ।

    थुपै्रं मानिस घाइते भएको दुर्घटनास्थलबाट तीन जनालाई जिवितै उद्धार गरिएको छ । पुल खस्दा सडकमा गुडिरहेका गादी किचिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij