बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

अबैध रूपमा बालुवा उत्खनन गर्ने ३ गाडी हापुरे प्रहरीको नियन्त्रणमा

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ६, २०७५



  • IMG_5754[1]IMG_5755[1]बर्षात छेत्री, दाङ। बबई गाउँपालिका वडा नम्बर ५ बबई खोलाको जलुके भन्ने स्थान बाट ३ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । अबैध रूपमा उक्त खोलामा बालुवा उत्खनन गरिरहेको भन्ने सूचनाका आधारमा रा १ त २३५३,रा १त २४६० र रा १ त २६३७ नम्बरका ट्रयाक्टरलाई ई. प्र.का हापुरेले नियन्त्रणमा लिएको ईप्रका हापुरेका ईन्चार्ज प्र.ना.नि प्रग नारायण चौधरीले जलजला खबर संग बताउनुभयो।

    यी गाडीहरूलाई स्थानीय सरकारको निति अनुसारको जरिवाना गरेपछि मात्रै छोडीने उहाँले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij