बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सानेपामा मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १२, २०७५



  • आज अपरान्ह सानेपामा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिदां एकको मृत्यु भएको छ।

    बा ५ च नम्बरको मिनी ट्रकले बा २१ प, ५५०९ नम्बरको बाइकलाई हान्दा मोटरसाइकल चालक अर्जुन खड्काको निधन भएको छ।

    ललितपुर ट्राफिकका प्रहरी निरिक्षक सिताराम हाछेथुका अनुसार उनीसँगै मोटेसाइकलमा सवार यम शाह घाइते भएका छन्।

    पछिल्लो समय विस्तारित भएको चक्रपथको कोटेश्वर-कंलकी खण्डमा सवारि दुर्घटनाका घटना बढ्न थालेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij