बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दक्षिण कोरिया जाने नेपाली कामदारको कोटा बढ्यो

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १६, २०७५



  • काठमाडौं, जेठ १६ । दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली ईपिएसको कोटा सन् २०१९ का लागि १० हजार २०० तोकिएको राजदूत अर्जुनजंगबहादुर सिंहले जानकारी दिएका छन् ।

    मंगलबार सोलमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

    सिंहले अघिल्लो वर्षको तुलनामा कोटा बढेको बताए ।

    यसै वर्ष नेपाल र कोरियाबीच ईपिएसको पुनः सम्झौता गरिने उनले जनाए । –कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij