बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

टीभीएस अपाचे ‘भोइस अफ नेपाल’को मुख्य प्रायोजक

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २४, २०७५



  • काठमाडौं, जेठ २३ । टीभीएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘भोइस अफ नेपाल’को मुख्य प्रायोजक बन्ने समझदारी गरेको छ ।

    आगामी साउन पहिलो हप्तादेखि चार महिनासम्म चल्ने ‘भोइस अफ नेपाल’मा पहिलो सिजनमा ३० ओटा ‘एपिसोड’हरु टेलिभिजनमा लाइभ प्रसारण हुने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij