प्रकाशित मिति : शुक्रबार, जेष्ठ २५, २०७५
कमल खड्का
रोल्पा जेष्ठ २५ गते
सल्यानको सारदा नगर वडा नं.९ मार्के निबासी एक बालक गत जेष्ठ २२ गते बाट बेपता भएका छन ।
कामको सिलसिलामा नुवाकोट गएका १५ वर्षका देबुराज पुन मगर नाम गरेका बालक घर र्फकिने क्रममा दाङबाट सम्पर्क बिहिन भएको भएको उनको दिदी जानकी पुन मगरले जानकारी दिनु भएको छ ।
बुबा छबिला पुन मगर र आमा पुनि पुन मगरका छोरा बेपता भएको ४ दिन बिति सक्दा समेत परिवारको सम्पर्क आउन सकेका छैन्न ।
फेला पार्नुहुने महानुभाबहरुले ९८०९८२६०३० मा सम्र्पक गरि सहयोग गरिदिनु हुन परिवार श्रोतले सबैमा अनुरोध गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij