आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल सामुदायिक पुस्तकालय संघमा दाङबाट पौडेल निर्विरोध

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २८, २०७५



  • शिबराज पन्थी, दाङ

    जेष्ठ २८

    नेपाल सामुदायिक पुस्तकालय संघकोे तेश्रो अधिवेशनमा दाङबाट देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रका प्रतिनिधी चुडामणि पौडेल केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

    नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाण्डौमा यहि जेठ २६ र २७ मा सम्पन्न भएको नेपाल भरका सामुदायिक पुस्तकालयहरुको राष्टिय अधिवेशनबाट देउखुरी गढवा निवासी पौडेल केन्द्रिय सदस्य पदमा चुनिनु भएको हो ।

    सो अधिवेशनले केशबराज आचार्यको अध्यक्षतामा १५ सदस्यिय केन्द्रिय कार्यसमितिको चयन गरेको छ ।

    जसको उपाध्यक्षमा रमेश कुमार भुसाल, जयश्वर पौडेल र शुन्दर जैरु, महासचिवमा युवराज काफ्ले, सचिवमा देवेन्द्र प्रसाद जैसी ढुंगाना र कोषाध्यक्षमा राजाराम न्यौपाने निर्वाचित हुनुभएको छ ।

    यसैगरी सदस्यहरुमा मोह प्रसाद पनेरु, चुडामणि पौडेल, तुलसा पाठक, बिमला अधिकारी, लवरी दाहाल, लिला भण्डारी, भरत गिरी र ओंम कृष्ण श्रेष्ठ रहनु भएको संघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij