आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

क्षेत्रीय होटल संघमा श्रेष्ठ

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३१, २०७५



  • बनेपा, ३१ जेठ (रासस) – क्षेत्रीय होटल संघ, धुलिखेलको नेतृत्वमा धुलिखेल लज रिसोर्टका सञ्चालक प्रेमकण्ठ माकजु श्रेष्ठ चयन हुनुभएको छ ।

    संघको आज धुलिखेलमा भएको साधारणसभाले वरिष्ठ उपाध्यक्षमा होटेल होराइजनका सञ्चालक किरणप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्षमा भोला थापा, सचिवमा जोसन सैँजु र कोषाध्यक्षमा विकास भिनानु चयन गरेको छ भने सदस्य पछि नियुक्त गर्ने बताइएको छ ।

    धुलिखेललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि वाइफाइ शहरका रुपमा परिणत गरिने र पर्यटन बस सेवा सञ्चालन गरिने जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij