आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

करवृद्धिविरुद्ध प्रदर्शन

  • प्रकाशित मिति : बुधबार, साउन ३०, २०७५



  • परासी, साउन ३० । नवलपरासीको सदरमुकाम परासीका व्यवसायीहरुले करवृद्धिविरुद्ध बुधबार प्रदर्शन गरेका छन् ।

    साना व्यवसायीहरुले थेग्नै नसक्ने गरी रामग्राम नगरपालिकाले कर बढाएको भन्दै साप्ताहिक हाटबजार व्यवसायी संघले प्रदर्शन गरेको हो ।

    नगरपालिकाले ६० प्रतिशतभन्दा बढी कर बढाएपछि त्यसको विरोध सुरु भएको हो ।

    गत वर्षभन्दा तेब्बर कर बढाएको व्यवसायी र स्थानीयले बताएका छन् ।

    वृद्धि गरिएको कर फिर्ता लिन नगरपालिकासँग पटक–पटक माग गरेपनि वास्ता नगरेको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालयअगाडि जुलुस प्रदर्शन गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij