आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“कम्युनिस्ट पार्टी पतनको दिशामा “- खाँण

  • प्रकाशित मिति : शनिबार, कार्तिक १०, २०७५



  • बुटवल, कात्तिक १० । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालमा कम्युनिस्ट पार्टी पतनको दिशामा अघि बढिरहेको दाबी गरेका छन् ।

    शनिबार बुटवलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले अबको १० वर्षमा नेपालमा कम्युनिस्ट पार्टी नरहने उनीहरुकै सिद्धान्तले पुष्टि गरेको दाबी गरे ।

    नेता खाँणले तीनै तहका सरकारले जनचाहनाअनुरुप काम गर्न नसकेको र उद्योगी–व्यवसायीलाई आतंकित पार्ने काम गरेको बताए ।

    अर्को प्रसंगमा उनले गुटबन्दीका कारण कांग्रेस कमजोर बनेको स्वीकार गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij