आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लैंगिक हिंसाविरुद्ध सरकार दृढ : परराष्ट्रमन्त्री ज्ञवाली

  • प्रकाशित मिति : आइतवार, मंसिर ९, २०७५



  • काठमाडौं, मंसिर ९ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले लैंगिक हिंसाविरुद्ध सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् ।

    लैंगिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका विषयक कार्यक्रममा बोल्दै उनले पितृसत्तात्मक सोच नै लैङ्गिक हिंसाको प्रमुख कारक रहेकाले यसविरुद्ध अभियान नै चलाउनु आवश्यक रहेको बताए ।

    परराष्ट्रमन्त्री ज्ञवालीले कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डको दोषी अहिले उम्किएजस्तो देखिए पनि छिट्टै पत्ता लाग्ने बताए ।

    परराष्ट्रमन्त्री ज्ञवालीले बालबालिकालाई माया र यौन दुर्व्यवहारबीचको फरक बुझाउनु जरुरी रहेको भन्दै सबै मिलेर लैंगिक हिंसाविरुद्ध जनचेतना बढाउन आवश्यक रहेको धारणा राखे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij