आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“फागुन ७ देखि निर्णायक आन्दोलन “- कमल थापा

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १८, २०७५



  • हेटौंडा, मंसिर १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको टिप्पणी गरेका छन् ।

    मंगलबार हेटौंडामा अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले ‘विवादास्पद धार्मिक संस्थाले आयोजना गरेको एसिया प्यासिफिक समिट गरेर सरकारको तथाकथित धर्मनिरपेक्षताको खोल उदांगो भएको छ’–भने ।

    इसाइकरणलाई बढावा दिने सरकारका गतिविधिले देशमा धार्मिक सहिष्णुता खल्बल्याउने खतरा रहेकाले आगामी फागुन ७ गतेदेखि निर्णायक आन्दोलन गर्ने उनको भनाइ थियो ।

    पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपासँग एकता मिति तय भइसकेको अवस्थामासमेत धोका भएकाले तत्कालका लागि पार्टी एकता टरेको उनले उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij