प्रकाशित मिति : बिहिबार, मंसिर २७, २०७५
३३ किलो सुन तस्करीका मुख्य आरोपी आरके ज्वैलर्सका सञ्चालक राजेन्द्रकुमार शाक्य १० लाख धरौटी बुझाएर रिहा भएका छन्।
उच्च अदालत विराटनगरले आरकेका सञ्चालकलाई १० लाख धरौटीमा रिहा गरेको हो।
सेतो पाटीबाट सभार
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij