मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

रियाल मड्रिडले चुम्यो लगातार तेस्रो पटक फिफा क्लब विश्वकपको उपाधि

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०७५



  • काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

    गएराति युएईको आबुधाबीमा भएको फाइनलमा स्थानीय अल आइन फुटबल क्लबलाई ४– १ ले हराउँदै रियालले लगातार तेस्रो पटक उपाधि जितेको हो ।

    खेलमा रियाललाई विजयी गराउन लुका मोड्रिच, मार्कस लोरेन्ते र सर्जियो रामोसले एक–एक गोल गरे । अल आइनका याहिया नादिरले एक आत्मघाती गोल गरेका थिए ।

    रियाल मड्रिडले यसअघि सन् २०१६ र २०१७ मा पनि फिफा क्लब विश्वकपको उपाधि जितेको थियो ।

    समग्रमा भने रियालले चौथो पटक क्लब विश्वकप फुटबलको उपाधि जितेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij