आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सन्चारमाध्यमहरु नकारात्मक सोचबाट ग्रसित : मुख्यमन्त्री राई

  • प्रकाशित मिति : शुक्रबार, पुस २७, २०७५



  • धनकुटा, पुस २७ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले सन्चारमाध्यमहरु नकारात्मक सोचबाट ग्रसित भएको आरोप लगाएका छन् ।

    शुक्रबार धनकुटामा प्रेस काउन्सिल नेपालले गरेको कार्यक्रममा उनले सन्चारमाध्यमले नकारात्मक कुरालाईमात्रै महत्व दिने तर सकारात्मक कुरालाई वास्ता नगर्दा साँचो कुरा ओझेलमा परेको बताए ।

    प्रदेश सरकार श्रमजीवी पत्रकारमैत्री हुने भन्दै उनले त्यसका लागि प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij