प्रकाशित मिति : बुधबार, माघ ९, २०७५
रूकुम – रुकुम पूर्वको एक विद्यालयमा एक सय १४ विद्यार्थीका लागि १ जना मात्र शिक्षक छन् । सिस्ने गाउँपालिका, ४ काँडास्थित प्रगति आधारभूत विद्यालय एक जना शिक्षकको भरमा चलिरहेको छ ।
५ कक्षासम्म संचालनमा रहेको उक्त विद्यालयमा दुई जना राहत शिक्षक कार्यरत रहेकामा एक जना शिक्षकले राजीनामा दिएको एक महिना पुगिसक्दा पनि पदपूर्ति हुन सकेको छैन । यो समाचार आजको नेपाल समाचार पत्रबाट लिएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij