आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हातमा यस्तो चिह्न हुने व्यक्तिलाई पाइन्छ ससुरालीको धन !

  • प्रकाशित मिति : शनिबार, माघ १२, २०७५



  • ज्योतिष शास्त्र अनुसार तपाईको भाग्य तपाईकै हस्त रेखामा रहेको हुन्छ । हातमा भएका रेखाका आधारमा तपाईको सफलता, असफता तथा धन, अध्ययन, वैदेशिक यात्रा लगायका विषय जानकारी प्राप्त गर्न सकिन्छ ।

    धेरै जसो मानिसको हातमा (×) यो चिह्न देख्न सकिन्छ । यस्तो चिह्न वृहस्पति पर्वतमा भएका शुभ मानिन्छ । अन्य हत्केलामा भए अनुकुल फल प्राप्त हुँदैन ।

    बृहस्पति पर्वतमा × चिह्न भएमा त्यस्ता मानिसको जीवन सुखमय हुनुका साथ सोच विचारका साथ काम गर्ने क्षमता हुन्छ । यस्ता रेखा भएको खण्डमा शिक्षित पत्नीका साथै ससुराली धनको उपयोगको योग हुन्छ । यस्ता चिह्न हुनेको जीवन सुखमय हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij