सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

अन्तराष्ट्रिय क्रशवड च्यालेन्जको उपाधि नारायणी नमुना माविलाई

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ६, २०७६



  • काठमाडौं । नयाँ बानेश्वरमा सम्पन्न भएको प्रथम नेपाल अन्तरास्ट्रिय क्रशवड च्यालेन्जको उपाधि नारायणी नमुना माबि चितवनले जितेको छ।

    नेपाल भरिका १६ वटा विद्यालयले सहभागी जनाएको उक्त कार्यक्रमको आयोजना भारतको एक्स्ट्रा सी र सुदर्शन वर्ल्ड नामक संस्थाले गरेका थिए।

    कार्यक्रममा पूर्वमन्त्रि एवं सभासद रामेश्वर राय, नायक निखिल उप्रेती, जनकपुर डेभ्लाप्मेंट अथोरिटीका अध्यक्ष शालिग्राम सिंह, सार्क स्टुडेन्ट काउन्सिलका अध्यक्ष एवं युवा अभियन्ता नबिन यादवसहित कार्यक्रममा सुदर्शन वर्ल्ड एवं एक्स्ट्रा सीका पदाधिकारीहरु उपस्थित थिए।

    कार्यक्रममा सार्क डिभलप्मेंट फण्डका अध्यक्ष सुनिल मोतिवालले भिडियो मार्फत सहभागी सम्पूर्ण विद्यार्थी एवं कार्यक्रम आयोजकलाई शुभकामना सन्देश दिएका थिए।

    सुदर्शन वर्ल्डका अध्यक्ष बिके सुदर्शनले आगामी बर्षबाट यो कार्यक्रम दक्षिण एसिया स्तरमा लैजाने प्रतिबद्ता व्यक्त गरे। कार्यक्रमका मुख्य आकर्षक नायक निखिल उप्रेतीले सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई उत्साह र हौसला बढाउने अभिव्यक्ति दिदा उपस्थित सम्पूर्ण सहभागीहरु प्रफुल्लित भएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij