आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, कुन देशको कति ?

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १६, २०७६



  • काठमाडौँ । आज बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर १ सय १२ रुपैयाँ ४ पैसा रहेको छ।

    त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ८७ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ६२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७७ पैसा रहेको छ।

    युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७१ पैसा रहेको छ।

    त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६६ रुपैयाँ ८ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६८ रुपैयाँ ६ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ५९ पैसा तोकेको छ भने बिक्रिदर २९७ रुपैयाँ १८ पैसा तोकेको छ।

    अन्य देशको विनिमयदर तलको तालिकामा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij