प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६
काठमाडौं । आज (बिहीबार) युके पाउण्ड र कतारी रियाल बाहेक सबै देशको भाउ उकालो लागेको छ। केही दिनदेखि निरन्तर बढीरहेको अमेरिकी डलरसहित प्राय सबै देशको भाउ आज पनि उकालो लागेको हो ।आज अमेरीकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ४७ पैसा र बिक्रिदर १३८ रुपैयाँ २० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १२ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १ पैसा, बिक्रिदर २७ रुपैयाँ १५ पैसा रहेको छ।
त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३७१ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३७३ रुपैयाँ ९१ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३०१ रुपैयाँ ३४६६ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा
प्रतिकृया दिनुहोस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij