आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आजको विनिमयदर, कुन देशको कति ?

  • प्रकाशित मिति : शनिबार, भदौ १४, २०७६



  • काठमाडौं । आज शनिबार अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ५५ पैसा रहेको छ।

    त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ७१ पैसा र बिक्रिदर १३९ रुपैयाँ ४५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ।

    युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २४ पैसा रहेको छ।

    राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij