आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एनआरएनए लेबनानको नेतृत्वमा पुन: थापा

  • प्रकाशित मिति : बिहिबार, भदौ १९, २०७६



  • काठमाडौँ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ( एनआरएनए/एनसीसी) लेबनानको नेतृत्वमाा पुन: अशोक थापा चयन भएका छन्। आइतबार सम्पन्न संघको सातौँ राष्ट्रिय महाधिवेशनबाट थापाले दोस्रो पटक अध्यक्षको जिम्बेवारी पाएका हुन्।

    महाधिवेशनले उपाध्यक्षमा राम सिंह तामाङ्ग, महासचिवमा धमेन्द्र दाहाल, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा हेम मगर, सहकोषाध्यक्षमा धना सुनारलाई चयन गरेको छ।

    त्यस्तै युवा संयोजकमा कृष्ण घिमीरे, महिला संयोजकमा मन्जु मोक्तान, र सदस्यहरूमा सुन्दरी तामाङ्ग, देवीका तामाङ्ग र विनोद शर्मा निर्वाचित भएका छन्।

    यसैगरी भुपु आईसिसी सदस्य डिल्ली पौड्याल, शत्रुघन मण्डल, नारायण दाहाल, सरु गुरुङ र इन्द्रानी गुरुङले एनसीसी लेबनानको सल्लाहकारको जिम्मेवारी पाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij