प्रकाशित मिति : शुक्रबार, अशोज ३, २०७६
काठमाडौं । आज (शुक्रबार) अमेरिकीसहित प्राय देशको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ४२ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ ८० पैसा र बिक्रिदर १४२ रुपैयाँ ५५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २९ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३७४ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ३७६ रुपैयाँ ६२ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ९० पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ४९ पैसा रहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij