आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेकपाको सचिवालय बैठक सुरू

  • प्रकाशित मिति : मङ्लबार, अशोज १४, २०७६



  • g]skf ;lrjfnosf] a}7s g]kfn sDo'lgi6 kf6L{ -g]skf_ ;lrjfnosf] t];|f] a}7s k|wfgdGqL tyf kf6L cWoIf s]kL zdf{ cf]nL tyf k'iksdn bfxfn k|r08sf] cWoIftdf a'waf/ ljxfg k|wfgdGqL lgjf; afn'jf6f/df a:b} . tl:a/ M k|bLk/fh jGt, /f;;

    संसद सचिवालयमा काम गर्ने एक महिलामाथि सभामुख महराले बलात्कार गरेको आरोप सार्वजनिक भएपछि बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरू भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिदेखि सचिवालय बैठक बसेको हो।

    महरामाथि बलात्कारको आरोप लागेपछि त्यस विषयमा पार्टीको धारणा बनाउन सचिवालय बैठक बसेको हो।

    ‘उहाँलाई राजीनामा दिन लगाउने सम्भावना पनि छ,’ स्रोतले भन्यो।

    यसअघि महराको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरेका थिए।

    आइतबार राति संसद सचिवालयकै एक महिलाको तीनकुनेस्थित डेरामै पुगेर महराले बलात्कार गरेको आरोप लागेको छ। ती महिलाको मौखिक उजुरीका आधारमा प्रहरीले उनको डेरामा गएर सोधपुछ प्रमाण संकलन गरे पनि अनुसन्धान अघि बढाएको छैन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij