आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुनको मूल्य प्रतितोला १ हजार १०० ले बढ्याे

  • प्रकाशित मिति : बिहिबार, अशोज १६, २०७६



  • काठमाडौं । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला १ हजार १०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य ७० हजार ९०० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै तेजाबी सुनको मूल्य ७० हजार ६०० निर्धारण गरिएको महासंघले जनाएको छ।

    बुधबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ६९ हजार ८०० र तेजावी सुन ६८ हजार ५०० हजार खरिदबिक्री भएको थियो। त्यसैगरी चाँदीको मूल्यमा प्रतितोला ८५० मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि सुनको मूल्य बढेको महासंघले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij