प्रकाशित मिति : शुक्रबार, अशोज १७, २०७६
काठमाडौं। आज अमेरिकी डलरको भाउ घटेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ।
त्यस्तै युके पाउण्डको भने भाउ बढेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ३२ पैसा र बिक्रिदर १४० रुपैयाँ ०६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले आज जारी गरेअनुसार विभिन्न देशको मुद्राको भाउ यस्तो रहेको छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij