आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुनको मूल्य एकै दिन ११ सयले बढ्यो

  • प्रकाशित मिति : आइतवार, कार्तिक २४, २०७६



  • काठमाडौं, कात्तिक २४ । आइतबार सुनको मूल्य एकैपटक ११ सय रुपैयाँले उकालो लाग्यो ।

    अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ११ सयले बढेर तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सुनको मूल्य गएको शुक्रबार तोलामा ७०० रुपैयाँले ओरालो लागेर तोलाको ६९ हजार ९०० मा कारोबार भएको थियो ।

    आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ८४० मा कारोबार भएको महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंन्स १४ सय ६० डलर हाराहारीमा कारोबार भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij