आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज बिहीबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

  • प्रकाशित मिति : बिहिबार, पुस १७, २०७६



  • आज मिति २०७६ साल पुस १७ गते बिहीबार । तदनुसार सन् २०२० जनवरी २ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन । हेमन्त ऋतु, नेपाल संवत् १४० पोहेलाथ्व, पौष शुक्लपक्ष, सप्तमी, १९ः१० उप्रान्त अष्टमी तिथि ।

    आजको ग्रहफल
    मेष
    साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा खर्च हुनेछ ।

    वृष
    स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ ।

    मिथुन
    सन्तानले खुशी दिनेछन्, शिक्षामा प्रगति हुनेछ ।

    कर्कट
    सम्मान बढ्नेछ, भाग्यले साथ दिनेछ ।

    सिंह
    अपजसको भय रहन्छ, काममा वाधा हुनेछ ।

    कन्या
    प्रशन्न्नता बढ्नेछ, धनको सहयोग मिल्नेछ ।

    तुला
    जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

    वृश्चिक
    सन्तानको सुख मिल्नेछ, यात्रा कठिनाइ हुनेछ ।

    धनु
    आम्दानी गर्जो टर्नेछ, मानसिक अशान्ति हुनेछ ।

    मकर
    जागिरमा लाभ पाइनेछ, लक्ष्य अनुसार काम हुनेछ ।

    कुम्भ
    धर्ममा रुचि लाग्नेछ, सहयोगमा दिन बित्नेछ ।

    मीन
    झन्झट आउनेछ, व्यस्तताले बिसन्चो हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij