आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमसीसीको ‘फुलफम’ नै थाहा नभएकाले भ्रम फैलाए: मन्त्री ज्ञवाली

  • प्रकाशित मिति : मङ्लबार, माघ २१, २०७६



  • गुल्मी । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले एमसीसीको ‘फुलफम’ थाहा नभएकाहरुले ठूलो भ्रम फैलाएको बताएका छन् ।

    उनले एमसीसीका बिषयमा सूचना र ज्ञानको अभावका कारण जिम्मेवार नेताले समेत जनतामा गलत सन्देश पुराएको बताए ।

    प्रेस संगठन गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले एमसीसी चुइगम जस्तै भएकाले जति चपाए पनी पछीसम्म रस आए जस्तै यसको महत्त्व दीर्घकालीन भएको बताए ।

    आफुहरु अध्ययनकै क्रममा रहेकाले छिमेकी मित्र राष्ट्रबीचको सम्बन्ध नबिग्रने गरेर एमसीसी अगाडी बढ्ने ज्ञवालीले बताए ।

    उनले ४९ देशमा यो लागू भएकाले इन्टरनेटको दुनियाँमा एमसीसी नौलो नभएकोले अध्ययन गर्न आग्रह गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij