प्रकाशित मिति : बुधबार, बैशाख १७, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा)को बुधबार बसेको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ। बैठकमा पार्टीका आन्तरिक समीक्षा, सरकारको सुध्रिढीकरण र पार्टी स्थायी कमिटी बैठकबारे छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेकपाको अर्को बैठक २० गते पुनः बस्नेगरी सकिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij