आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज कुवेत र बहराइन दिनारसहित केही देशको भाउ बढ्यो

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ५, २०७७



  • काठमाडौँ । आज जेष्ठ ५ गते (सोमबार) यूरोपियन यूरो, कुवेत र बहराईन दिनारको भाउ बढेको छ । अमेरिकी डलरसहित धेरै देशको विनिमयदर स्थिर रहको छ ।

    विश्वभर कोरोना भाइरसको महामारी जारी रहेका बेला विदेशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ।

    आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६० पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २० पैसा पुगेको छ।

    यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ४५ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ९ पैसा रहेको छ।

    त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ र बिक्रिदर १ सय ४६ रुपैयाँ ७३ पैसा रहेको छ।

    साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २७ पैसा रहेको छ।

    त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ५ रहेको छ।

    युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८५ पैसा रहेको छ।

    कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ १८ पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ १२ पैसा रहेको छ।

    बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ४५ पैसा रहेको छ।

    यस्तो छ सबै देशको विनिमयदर तालिका

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij