आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पशुपतीनाथको दर्शन गरी आज मिति :-२०७७/०४/१४ गते बुधबारको राशिफल पढ्नुहोस्

  • प्रकाशित मिति : बुधबार, साउन १४, २०७७



  • आज मिति :-२०७७/०४/१४ गते बुधबार,तदनुसार २९ जलाई २०२० श्रावण शुक्ल पक्ष दशमी तिथि राति २६:१८ वजे सम्म । आजको नक्षत्र विशाखा विहान १०:४५ वजे सम्म ।
    कपिलदेव सुवेदी उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद् ज्यौतिष परामर्श केन्द्र वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा बिजौरी,दाङ ९८४७८२२७११,९८४७८३३६२३
    मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) स्वास्थ्य सम्बन्धि समस्याले सताउने छ । चोट पटकको सम्भावना रहेको छ । यात्रामा सतर्क रहनुहोला । मन प्रसन्न रहने छैन । मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।
    बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) बाहनबाट सुख मिल्ने छ । मनमा धार्मिक भावना प्रवल रहेको छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दनि रहेको छ ।
    मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहने छ । शत्रु परास्त हुनेछन् । मनले चिताएको काम पुरा हुनेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् ।
    कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
    वायु विकारको योग वनेको छ । मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।
    सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
    आफन्तहरु संग झगडा हुनसक्छ व्यवहार गर्दा सजग रहनुहोला । काम विग्रने खालको समयछ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।
    कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) आकस्मिक धनलाभ हुने योग छ । शत्रु पराजित हुनेछन । पढाइमा मन जानेछ । व्यवसाय राम्रो रहने छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योगछ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।
    तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
    पठनपाठनमा बाधा पुग्ने खालको दिन रहेकोछ । मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।
    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) रोगबाट छुट्कारा मिल्ने छ । स्त्रीसुख प्राप्त हुने छ । मिष्ठान्न भोजनका साथै ऐश्वर्य प्राप्तिको योग छ । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । पारिवारीक सुख प्राप्त हुने छ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।
    धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
    काममा बाधाका साथै शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । अनावश्यक खर्चमा बृद्धि हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।
    मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) कामहरु बन्दै जाने छन् । आफन्त तथा मित्र मिलनको योग छ । धन प्राप्त हुनेछ । व्यवसायबाट राम्रो फाइदाहुने दिन रहेकोछ । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
    कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
    आज शुभ समाचार सुन्न पाइनेछ । भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ,इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ । सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij