आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकी डलरकाे उकालाे यात्रा कायम, कस्ताे अरू देशकाे मूल्य (सूचिसहित)

  • प्रकाशित मिति : बुधबार, भदौ २४, २०७७



  • काठमाडौं ।बुधबार पनि अमेरिकी डलरको उकालो यात्रा कायम रहेको छ। । ३ दिनसम्म ११६ रुपैयाँ ७२ पैसामा कारोबार भएको अमेरिकी डलरले मंगलबारबाट उकालो यात्रा सुरु गरेको हो । मंगलबार ११७ रुपैयाँ ०५ पैसामा कारोबार भएको अमेरिकी डलर बुधबारसम्म पुग्दा ११७ रुपैयाँ ४६ पैसामा कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

    नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बुधबार अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४६ पैसा, विक्रिदर ११८ रुपैयाँ ०६ पैसा रहेको छ। यूरोपीयन यूरो १ को खरिददर १३८ रुपैयाँ ७६ पैसा विक्रिदर १३९ रुपैयाँ ४७ पैसा रहेको छ।

    यस्तै, पाउण्ड स्टर्लिङ १ को खरिददर १५३ रुपैयाँ ७३ पैसा, विक्रिदर १५४ रुपैयाँ ५१ पैसा रहेको छ। अष्ट्रेलीयन डलर १ को खरिददर ८५ रुपैयाँ २७ पैसा, विक्रिदर ८५ रुपैयाँ ७१ पैसा रहेको छ।

    साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ३२ पैसा, ३१ रुपैयाँ ४८ पैसा रहेको छ। यूएई दिराम १ को खरिदर ३१ रुपैयाँ ९८ पैसा, विक्रिदर ३२ रुपैयाँ १४ पैसा रहेको छ।
    यस्तै, कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ९८ पैसा, विक्रीदर ३८५ रुपैयाँ ९४ पैसा रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ १९ पैसा विक्रिदर २८ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij