आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फिक्का भयो सुनको चमक ! गिरावट विगत ४ वर्षकै सबैभन्दा न्यूनतम विन्दूमा

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १६, २०७७



  • काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएर विगत ४ वर्षयताकै न्यूनतम विन्दूमा पुगेको छ । कोरोनाभाइरसको भ्याक्सिन विकास अन्तिम चरणमा पुगेसँगै अर्थतन्त्रमा सुधारको संकेत देखिँदा सुनको मूल्यमा गिरावट आएको हो ।

    सोमबार स्पट गोल्डको मूल्यमा १.२ प्रतिशतले गिरावट आएर १७६६.२६ डलर प्रतिऔंसमा झरेको छ । यो महिनामा सूनको मूल्यमा कूल ५.९ प्रतिशतले गिरावट आएको छ । एक औंसमा २८.३५ ग्राम वा २.४३ तोला हुन्छ ।

    यो गिरावट विगत ४ वर्षयताकै सर्वाधिक हो । यसअघि नोभेम्बर २०१६ मा सुनको मूल्यमा यस्तै गिरावट आएको थियो । अमेरिकी बजारमा सुनको मूल्यमा ०.५ प्रतिशतले गिरावट आएर १७७२.६० डलर प्रतिऔंसमा झरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij