आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वामदेवले विज्ञप्ति जारी गरेर ओलीको भत्सर्ना गरे

  • प्रकाशित मिति : आइतवार, पुस ५, २०७७



  • काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको भत्सर्ना गरेका छन्। यसअघि प्रारम्भिक प्रतिक्रियामा संसद् विघटनको समर्थन पनि नगर्ने र विरोध पनि नगर्ने बताएका गौतमले साँझसम्म आइपुग्दा आफ्नो धारणामा परिवर्तन गर्दै संसद्. विघटनप्रति विरोध जनाएका हुन्।

    उनले विज्ञप्ति जारी गर्दै संसद् विद्दटन गैरसंवैधानिक भएको टिप्पणी गरेका छन्। वामदेव शुरुमा ओली विरुद्ध लाग्ने र अन्तिममा उनकै पक्षमा लाग्ने गर्दै आएका थिए। यो पटकको नेकपाको विवादमा पनि शुरुमा ओलीप्रति आक्रामक वामदेव पछिल्ला दिनहरुमा नरम बन्दै गइरहेका थिए। तर ओलीले संसद नै विघटन गरिदिएपछि वामदेव फेरि ओलीप्रति आक्रामक भएका हुन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij