प्रकाशित मिति : शनिबार, पुस ११, २०७७
काठमाडौं । हुम्लाबाट स्वतन्त्र उम्मेदार भइ प्रतिनिधि सभामा आएका पूर्व माओवादीका नेता छक्कबहादुर लामाले नेकपा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।
लामाले शनिबार विज्ञप्ति जारी गर्दै गत निर्वाचनको जनमतको भावना, सल्लाह, सुझावलाई कदर गरी ओली पक्षको केन्द्रीय सदस्य परित्याग गरी नेकपा प्रचण्ड–माधव समूहमा यथावत रहेको जानकारी गराएका छन् ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij