आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आजकाे राशिफल

  • प्रकाशित मिति : बुधबार, पुस १५, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाइको धनको सहयोग मिल्नेछ । प्रेममा मित्रता बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धनको कारोबारमा सन्तुष्टि मिल्नेछ । भोजभतेरमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) खुशीको माहोल बन्नेछ । । मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अनावस्यक खर्च बढी हुनेछ । यात्रामा समस्या आउनेछ । आफन्तमा तनाव हुनेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कृषि एवं पशुचौपायबाट लाभ हुनेछ । दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पुरा हुनेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सामाजिक काममा प्रशंसा मिल्नेछ । सरकारी काममा फाइदा पाइनेछ । नयाँ काममा खर्च हुनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) मीठो खबर आउनेछ । विदेशको काम बन्नेछ । ठुलाबडाको साथ मिल्नेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बाधाको सामना गर्नुपर्नेछ । काममा फाइदा गुम्नेछ । आलोचनाको भय रहन्छ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साझेदारी काममा साथिभाइको सहयोग हुनेछ । घरायसी छोटो यात्रा हुनेछ । व्यवसायमा प्रतिफल मिल्नेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विरोधीहरु पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ । विलासीतामा मन जानेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा रुचि बढ्नेछ । सन्तानको खुशी बढ्नेछ । लगानीमा आम्दानी राम्रो हुनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अनावस्यक शंकाले पिरोल्नेछ । घरायसी किचलो बढ्नेछ । आफन्त नै विरोधी हुनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij