सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

प्रधानमन्त्री ओली धनगढीमा

  • प्रकाशित मिति : शुक्रबार, पुस २४, २०७७



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुग्नु भएको छ । नेकपा विभाजनपछि ओली पहिलोपटक राजधानी बाहिर जानु भएको हो । धनगढीमा ओलीले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । शुक्रबार सुदुरपश्चम प्रदेश कमिटिले धनगढीमा जनसभा गरेको छ ।

    यसैबीच प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर कैलालीको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । आज बिहानैदेखि धनगढीसहित जिल्लाका सबै ठाउँको सुरक्षा व्यवस्था कडा गरिएको हो । धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

    धनगढी विमानस्थलदेखि राष्ट्र बैँक चोक तथा जनसभा हुने खुलामञ्च सम्म ठाउँ ठाउँमा दर्जनौँ सुरक्षाकर्मी परिचालन गरीएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सबै सुरक्षा अंगलाई उच्च सर्तकता अपनाउन मातहतका युनिटलाई निर्देशन दिएको बताउनु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij