आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आजकाे राशिफल

  • प्रकाशित मिति : मङ्लबार, पुस २८, २०७७



  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक ,धार्मिक काममा खर्च हुनेछ । विदेशबाट फाइदा मिल्नेछ । पुरानो कारोवारको काममा फाइदा आउनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अचानक यात्रा हुनेछ । शरीरमा बिसञ्चो देखिनेछ । आफन्तमा मनमुटाव हुनेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पारिवारिक यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ । पारिवारिक माया प्रेम बढ्नेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । वादविवादको सामना गर्नुपर्नेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सन्तानको प्रगति हुनेछ । प्रेममा प्रगति रहनेछ । कला संगीतमा रुचि बढ्नेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मित्रतामा समस्या आउनेछ । आफन्तमा मनमुटाब हुनेछ । वन्नेछन् । पारिवारिक चिन्ताले सताउनेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) वैदेशिक काममा प्रगति हुनेछ । सामाजिक पहिचान बन्नेछ । उत्साहका साथ जिम्मेवारीमा प्रगति हुनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बोली वचनको राम्रो प्रभाव बन्नेछ । मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यक्तिगत शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ । वादविवादमा फसिनेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अनावस्यक काममा धन खर्च हुनेछ । व्यापारमा झमेला आईपर्नेछ ।यात्रामा बाधा आउनेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पद र क्षमतामा प्रशंसा मिल्नेछ । ठूलावडाको साथ मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij