आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तोलामा ४ सय बढ्यो सुन

  • प्रकाशित मिति : मङ्लबार, माघ ६, २०७७



  • काठमाडौं। साताको तेस्रो दिन मंगलबार सुन र चाँदीको मूल्य बढेको छ। मंगलबार ४ सय रुपैयाँ बढेर छापावाला सुनको मूल्य ९२ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि सोमबार सुन तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै मंगलबार तेजावी सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

    यस्तै चाँदीको मूल्य पनि सोमबारको तुलनामा मंगलबार बढेको छ। सोमबार तोलामा १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij