आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज माघ २० गते मंगलबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

  • प्रकाशित मिति : मङ्लबार, माघ २०, २०७७



  • आज वि.सं.२०७७ साल माघ २० गते, मंगलबार । सन् २०२१ फेब्रुवरी २ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । पञ्चमी तिथि । चन्द्रमा कन्या राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः५२ र सूर्यास्त बेलुकी ५ः४४ मिनेटमा

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) झमेलाबाट मुक्त भइनेछ । विरोधी पर जानेछन् । खानपिनमा खर्च बढ्नेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विद्यामा रुचि जानेछ । धनको कारोबार बढ्नेछ । कला संगीतमा प्रगति मिल्नेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेममा शंका हुनेछ । घरायसी कुराले पिरोल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ काममा योजना बन्नेछ । सामान्य यात्रा हुनेछ । बन्धुवर्ग सहयोग मिल्नेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धन सम्पत्तिको कारोवार बढ्नेछ । नयाँ कुराले खुसी मिल्नेछ । भोजनको सुख पाइनेछ ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) नयाँ काममा खर्च आउनेछ । पुरानो काम फटाफट बन्नेछ । मित्रजनको साथ मिल्नेछ ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) यात्रामा वाधा आउनेछ । घरायसी बढी खर्च हुने्छ । प्रिय वस्तु हराउन सक्नेछ

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) महिलावर्गको सहयोग मिल्नेछ । कृषि चौपायाबाट आम्दामी हुनेछ । पुराना सहयोगी अघि सर्नेछन् ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सरकारीकाममा राहत मिल्नेछ । रोजगारीको लाभ पाइनेछ । बौद्धिक क्षमताले प्रशंसा रहनेछ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काममा खुसीको खवर मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ । धार्मिक काममा व्यस्तता बढ्नेछ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) शंकाले तनाव बढ्नेछ । अपजस मिल्न सक्नेछ । स्वास्थले समस्या दिनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ सम्बन्ध थपिनेछ । पारिवारिक साथ बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij