प्रकाशित मिति : सोमवार, माघ २६, २०७७
काठमाडौं। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतवार प्रति तोला ९० हजार ६ सयमा कारोबार भएको सुन आज भने तोलामा २ सय रुपैयाँले गिरेर प्रतिातोला ९० हजार ४ सयमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजावी सुन पनि प्रति तोला रु ८९ हजार ९ सय ५० मा कोरोबार भईरहेको महासंघले जाएको छ।
यता चाँदी भने प्रति तोलामा रु १ हजार ३ सय १५ रुपैयाँमा कोरोबार भईरहेको महासंघले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij